मोडर्ना र फाइजर खोप खरिदको बाटो खुल्यो

काठमाडौँ । औषधि व्यवस्था विभागले कोरोनाविरुद्धको मोडर्ना र फाइजर खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । यी दुई खोपलाई बुधबार आपत्कालीन प्रयोगको लागि अनुमति दिएको औषधि व्यवस्था विभागले जनाएको छ । यो खोप सरकारले १८ वर्षभन्दा मुनिका बालबालिकालाई प्रयोग गर्ने तयारी गरेको छ । त्यस अनुसार स्वास्थ्य मन्त्रालयले सम्झौतासमेत गरिसकेको छ । ६० लाख … Continue reading मोडर्ना र फाइजर खोप खरिदको बाटो खुल्यो